युक्रेनी ड्रोन आक्रमणले आपूर्ति संकट, रुसी इन्धन निर्यात बन्द
एजेन्सी । रुसले यस वर्ष अन्त्यसम्मका लागि इन्धन निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। युक्रेनी ड्रोन आक्रमणका कारण आपूर्ति अवरुद्ध भएपछि देशभित्रका पेट्रोल पम्पहरू र रुसी कब्जामा रहेका क्षेत्रमा इन्धन अभाव…