भारतमा रेल दुर्घटनामा परी मृत्यु हुनेको संख्यामा २८० पुग्यो
एजेन्सी । भारतको उडिसा राज्यमा हिजो साँझ भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २८० पुगेकोछ । भारतीय लोकप्रिय संचार माध्यम आजतकले जनाए अनुसार उद्दार कार्य चलिरहदा दुर्घटनामा परी मृत्यु हुनेको…