अमेरिका भ्रमणमा रहेका नरेन्द्र मोदीको दाबी : भारतमा धार्मिक भेदभाव छैन
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका भ्रमणमा छन् । भ्रमणका क्रममा बिहीबार अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोदीले भारतमा धार्मिक भेदभाव नरहेको दाबी गरेका छन् । अधिकार…