विमान दुर्घटनामा बेपत्ता भएका चार बालबालिकाको ४० दिनपछि उद्धार गर्ने टोलीलाई राष्ट्रिय सम्मान
एजेन्सी । अमेजनको जङ्गलबाट ४० दिनपछि चार बालबालिकाको जीवितै उद्धार गर्ने टोलीलाई राष्ट्रिय सम्मान गरिएको छ । ‘अपरेसन होप’ नाम दिइएको अभियान टोलीलाई कोलम्बिया सरकारले सम्मान गरेको हो । उद्धारमा…