थाइल्याण्डमा राष्ट्रियसभाका पूर्वअध्यक्ष माथा नयाँ सभामुखमा चयन
एजेन्सी । थाइल्याण्डको राष्ट्रियसभाका पूर्वअध्यक्ष वान मुहम्मद नूर माथा मङ्गलबार प्रतिनिधिसभाको नयाँ सभामुखमा निर्वाचित भएका छन् । मुभ फर्वार्ड पार्टीका नेता पिता लिम्जारोएन्रातले वान नूरलाई संसदीय सत्रमा मनोनीत भएपछि नवनिर्वाचित…