विश्वमा खाद्यान्न सङ्कटले महामारीको रूप लिन सक्ने संयुक्त राष्ट्रसङ्घको चेतावनी
एजेन्सी । संयुक्त राष्ट्रसङ्घले विश्वमा खाद्यान्न सङ्कट अवस्था अझै महामारीको रूपमा अगाडि बढ्न सक्ने चेतावनी दिएको छ । विश्वमा विगत सात वर्षदेखि भोकमरी बढ्दै गएकोमा सन् २०२२ मा भोकमरी वृद्धिको…