श्रीलङ्काको मुद्रास्फीति निरन्तर ओरालो, जुनमा १०.८ प्रतिशत पुग्यो
एजेन्सी । श्रीलङ्काको मुद्रास्फीति जुनमा घटेर १०.८ प्रतिशत कायम भएको छ । श्रीलङ्काको राष्ट्रिय उपभोक्ता मूल्य सूचकाङ्क (एनसीपीआई) मा आधारित मुद्रास्फीति मे महिनामा २२.१ प्रतिशत रहेको थियो । जुन महिनामा…