मोरक्कोमा युवाको नेतृत्वमा सरकारविरुद्ध प्रदर्शन
एजेन्सी । पछिल्ला केही दिनयता मोरक्कोका विभिन्न शहरहरूमा युवाहरूको नेतृत्वमा भइरहेको सरकारविरोधी आन्दोलन लगातार बढ्दै गएको छ । अघिल्लो रात सुरक्षाकर्मीहरूले गोली चलाउँदा तीन जनाको मृत्यु भएपछि थप हिंसाको डर भए…