इजरायल र नेदरल्याण्डबीच काउन्टर–ड्रोन आपूर्तिका लागि सम्झौता
एजेन्सी । इजरायल र नेदरल्याण्डबीच काउन्टर–ड्रोन उपकरणका लागि सम्झौता भएको छ । इजरायलको रक्षा इलेक्ट्रोनिक्स कम्पनी एल्बिट सिस्टम्सले सोमबार ५५ मिलियन अमेरिकी डलर बराबरको सम्झौतामा हस्ताक्षर गरेको हो । नेदरल्याण्ड्सका…