थाइल्याण्डका पूर्वप्रधानमन्त्री तथा अर्बपति थाक्सिनद्वारा जेल सजाय माफीका लागि आग्रह
एजेन्सी । थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राले जेल सजाय माफीका लागि आग्रह गरेका छन् । उनले जेल सजाय माफीका लागि आग्रह गर्दै थाई दरबारमा निवेदनसमेत दिएका छन् । थाइल्याण्डको जेलमा रहेका…