रूसी राष्ट्रपति पुटिन र उत्तर कोरियाली नेता किमले साटे उपहारमा ‘राइफल’
एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनले राइफल उपहार साटासाट गरेका छन् । रूसको सुदूरपूर्वमा भएको उच्चस्तरीय शिखर वार्तापछि उनीहरूले बिहीबार एकअर्कालाई राइफल उपहार…