भारत–अस्ट्रेलिया सुरक्षा सहकार्य सुदृढ : सैन्य वार्ता र पनडुब्बी सहयोगको सम्झौता
एजेन्सी । अस्ट्रेलिया र भारतबीच इन्डो–प्यासिफिक क्षेत्रमा स्थिरता कायम राख्ने उद्देश्यले बिहीबार नयाँ द्विपक्षीय सुरक्षा सम्झौता भएको छ । उक्त सम्झौतामा दुवै देशका रक्षामन्त्रीले हस्ताक्षर गरेका हुन् । अस्ट्रेलियाका रक्षामन्त्री रिचर्ड मार्लेस…