इरानमा जेल जीवन बिताइरहेकी महिला अधिकारकर्मी नर्गेसलाई नोबेल शान्ति पुरस्कार
एजेन्सी । यस वर्षको नोबेल शान्ति पुरस्कार महिला अधिकारकर्मी नर्गेस मोहम्मादीलाई प्रदान गरिने भएको छ । महिलामाथिको दमनविरुद्ध लड्दै आएकी मोहम्मादी हाल इरानको जेलमा रहेकी छिन् । नर्वेली नोबेल कमिटीका…