इजरायलमा सम्पर्कविहीन नेपालीको खोजी जारी, २ सयभन्दा बढीले नेपाल फर्कन नाम टिपाए
काठमाडौं । हमासको आक्रमणबाट मारिएका १० जना नेपालीको शव नेपाल पठाउन इजरायल सरकार र सम्बन्धित निकायसँग समन्वय एवं सहकार्य भइरहेको नेपाली राजदूतावासले जनाएको छ । घाइते भएका ४ जनाको स्थानीय…