कङ्गोमा डुङ्गा दुर्घटनाः कम्तीमा २८ जनाको मृत्यु, २६१ बेपत्ता
एजेन्सी । कङ्गोको इक्वेटुर प्रान्तस्थित कङगो नदीमा डुङ्गा डुब्दा कम्तीमा २८ जनाको मृत्यु भएको छ । अन्य २६१ जना बेपत्ता भएको प्रान्तीय सरकारले आइतबार जनाएको छ । दुर्घटनास्थलको निरीक्षण गरेका…