चीनका पूर्वप्रधानमन्त्री लि खछ्याङको ६८ वर्षको उमेरमा निधन
एजेन्सी । चीनका पूर्वप्रधानमन्त्री लि खछ्याङको निधन भएको छ । कम्युनिष्ट पार्टीको १७औँ, १८औँ र १९औँ केन्द्रीय समितिको राजनैतिक ब्युरोका स्थायी समिति सदस्य तथा पूर्वप्रधानमन्त्री लिको ६८ वर्षको उमेरमा शुक्रबार…