गाजामा युद्धविराम : करिब २ हजार प्यालेष्टिनी कैदी रिहा
एजेन्सी । इजरायली कारागार सेवाले गाजामा युद्धविराम सम्झौताको एक भागको रूपमा करिब दुई हजार प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको बताएको छ। एक विज्ञप्तिमा भनिएको छ, ‘देशभरका विभिन्न जेलबाट एक हजार ९६८ जना…