नाइजेरियाली सेनाको ड्रोन दुर्घटना, कम्तीमा ८५ सर्वसाधारणको मृत्यु
एजेन्सी । नाइजेरियाली सेनाको ड्रोन दुर्घटना हुँदा कम्तीमा ८५ जनाको मृत्यु भएको छ । दुर्घटनामा देशको उत्तरपश्चिमी कादुना राज्यको एउटा गाउँमा ८५ सर्वसाधारणको मृत्यु भएको राज्य सञ्चालित आपतकालीन एजेन्सीले जनाएको…