जम्मू-कश्मीरमा विधानसभा निर्वाचन गर्न भारतीय सर्वोच्च अदालतको निर्देशन
एजेन्सी । भारतको सर्वोच्च अदालतले जम्मू–कश्मीरमा विधानसभा चुनाव गर्न निर्देशन दिएको छ । अदालतले सोमबार धारा ३७० को खारेजीलाई सदर गर्दै भारतीय निर्वाचन आयोगलाई ३० सेप्टेम्बर २०२४ भित्र विधानसभा चुनाव…