इजरायल-प्यालेस्टाइन द्वन्द्व : गाजामा मृत्यु हुनेको संख्या २० हजार ६७४ पुग्यो
एजेन्सी । गाजा युद्धमा मृत्यु हुनेको सङ्ख्या २० हजार ६ सय ७४ पुगेको छ । हमासद्वारा सञ्चालित गाजामा रहेको स्वास्य्य मन्त्रालयले सोमबार अक्टोबरको सुरुदेखि इजरायलसँगको युद्धमा प्यालेस्टाइन क्षेत्रमा कम्तीमा २०…