इजरायल–प्यालेस्टाइन युद्धः गाजा क्षेत्रमा करिब २२ हजार जनाको मृत्यु
एजेन्सी । इजरायल–प्यालेस्टाइन युद्धले गाजा क्षेत्रमा करिब २२ हजार व्यक्तिको मृत्यु भएको छ । हमास शासित गाजा पट्टीको स्वास्थ्य मन्त्रालयले सोमबार अक्टोबर ७ देखि सुरु भएको इजरायलसँगको युद्धमा प्यालेस्टाइन क्षेत्रमा…