अमेरिकी दूतावासले क्रिकेटर लामिछानेलाई बोलायो, भिसा मिले आजै अमेरिका जाने तयारी
काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन इन्कार गरेको अमेरिकी दूतावासले पुनः अन्तर्वार्ताका लागि बोलाएको छ। अमेरिकी दूतावासले केही दिन अगाडि उनलाई भिसा दिन अस्विकार गरेको थियो। सन्दीपलाई भिसा…