जैविक इन्धनयुक्त नयाँ कार ल्याउने जापानको तयारी
टोकियो । जापानले सन् २०३० को दशकको प्रारम्भमा जैविक इन्धन (बायोफ्युल)मा चल्ने नयाँ यात्रुवाहक कार ल्याउन योजना बनाएको छ। उद्योग मन्त्रालयले कार निर्माताहरूलाई जैविक इन्धनयुक्त गाडी उत्पादनमा प्रोत्साहित गर्दै, तेल थोक…