रुसका राष्ट्रपति पुटिन र न्यु पिपल्स पार्टीका नेता अलेक्सीबीच भेटवार्ता
एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोमा न्यु पिपल्स पार्टीका नेता अलेक्सी नेचाएभसँग भेटवार्ता गरेका छन् । मंगलबार भएको भेटवार्ता रुसको आन्तरिक राजनीति र सामाजिक-आर्थिक मुद्दाहरूमा केन्द्रित रहेको बताइएको छ। सन् २०२०…