पाकिस्तानका थप ३ जनामा पोलियो सङ्क्रमण पुष्टि, संक्रमितको सङ्ख्या ५५ पुग्यो
एजेन्सी । पाकिस्तानमा आइतबार तीन जनामा पोलियोको सङ्क्रमण पुष्टि भएको छ । यससँगै पाकिस्तानमा यो वर्ष पोलियोका संक्रमितको सङ्ख्या ५५ पुगेको छ । नेशनल इन्स्टिच्युट अफ हेल्थको पोलियो उन्मूलनका लागि क्षेत्रीय…