सुदूरपश्चिम रोयल्सद्वारा विराटनगर किङ्ग्स र चितवन राइनोजद्वारा पोखरा एभेन्जर्स पराजित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत मंगलबार २ खेल भएका छन् । त्रिवि क्रिकेट मैदानमा भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्ग्सलाई पराजित गर्दै सुखद् शुरूवात गरेको छ । सुदूरपश्चिमको यो पहिलो जीत…