टर्कीमा विषाक्त मदिरा सेवन गर्दा १७ जनाको मृत्यु
एजेन्सी । टर्कीमा विषाक्त मदिरा सेवनले कम्तीमा १७ जनाको मृत्यु भएको छ । अन्य २२ जना अस्पतालमा उपचाररत रहेका टर्कीका मिडियाहरूले लेखेका छन् । राज्य सञ्चालित एनादोलु समाचार एजेन्सीका अनुसार मादक पेय पदार्थ…