सुदूरपश्चिम र कर्णाली भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोएल्स र कर्णाली याक्स भिड्दै छन् । त्रिवि क्रिकेट मैदानमा सोमबार बिहान टस जितेर सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले फिल्डिङ रोजेसँगै कर्णाली याक्सले ब्याटिङ गरिरहेको छ । आजको…