दक्षिण कोरियामा १८१ जना सवार विमान दुर्घटना, कम्तीमा ४७ जनाको मृत्यु
एजेन्सी । दक्षिण कोरियामा १८१ जना सवार एउटा विमान विमानस्थलमा दुर्घटना हुँदा कम्तीमा ४७ जनाको मृत्यु भएको छ । उक्त विमान रन वेबाट उछिट्टिएर दुर्घटनामा परेको स्थानीय समाचार संस्था योन्हापलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ…