राजीनामा दिने तयारीमा क्यानडाका प्रधानमन्त्री ट्रुडो
एजेन्सी । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्नो लिबरल पार्टीभित्र बढ्दो असहमतिको कारण यसै साता राजीनामा दिने सम्भावना रहेको छ। ‘द ग्लोब एन्ड मेल’ पत्रिकाका अनुसार, पार्टीका आन्तरिक मामिलाबारे जानकार तीन स्रोतले…