नियन्त्रणबाहिर लस एन्जलसको डढेलो : ५ जनाको मृत्यु, १५ सयभन्दा बढी घरमा क्षति
एजेन्सी । अमेरिकाको लस एन्जलस वरपर फैलिएको डढेलोमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । डढेलो सहरमा प्रवेश गरेपछि घरहरूमा भएको आगलागीका कारण कम्तीमा एक हजार ५०० भन्दा…