सन् २०२५ का ५२ गन्तव्यको नवौं स्थानमा लुम्बिनी
एजेन्सी । अमेरिकी सञ्चारमाध्यम न्यूयोर्क टाइम्सले सन् २०२५ का ५२ गन्तव्यमध्ये नवौं स्थानमा गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई राखेको छ । पत्रिकाले सूची सार्वजनिक गर्दै विश्वसम्पदा सूचीमा सूचीकृत लुम्बिनीलाई २०२५ का ५२ गन्तव्यमा समेटेको हो…