एनपीएल क्रिकेट : विराटनगरको अपराजित यात्रामा चितवनको ब्रेक, ४८ रनले पराजित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किङ्ग्सको अपराजित यात्रामा चितवन राइनोजले ब्रेक लगाएको छ । लगातार तीन खेल जितेको विराटनगर बुधबारको चौथो खेलमा चितवनसँग ४८ रनले पराजित भयो । जितका लागि…