दक्षिण कोरियाका निलम्बित राष्ट्रपति योल पक्राउ
एजेन्सी । दक्षिण कोरियाली अधिकारीहरूले महाभियोग लागेको राष्ट्रपति युन सुक-योललाई पक्राउ गरेका छन्। गत डिसेम्बर ३ मा गरेको मार्शल ल घोषणापछि महाअभियोगको सामना गरिरहेका उनलाई बुधबार पक्राउ गरिएको बीबीसीले जनाएको छ ।…