नाइजेरियामा सशस्त्र विद्रोहीको आक्रमण, २२ सैनिकको मृत्यु
एजेन्सी । नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोको दुर्गम शहरमा सशस्त्र विद्रोहीहरूले गरेको आक्रमणमा कम्तीमा २२ नाइजेरियाली सैनिकको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको सेनाले जनाएको छ । सेनाका प्रवक्ता एडवर्ड बुबाले…