अमेरिकी सेनाको हेलिकप्टर र यात्रुवाहक विमान ठोक्किँदा १८ जनाको मृत्यु
एजेन्सी । वासिङ्टन डीसी नजिकै अमेरिकी सेनाको हेलिकप्टर र यात्रुवाहक विमान आपसमा ठोक्किँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ। दुर्घटना भएको स्थानमा उद्धार टोलीले शवहरू संकलन गरिरहेको छ। दुर्घटनाको कारण अझै…