पेरिसमा एआई शिखर सम्मेलन शुरू
एजेन्सी । विश्वव्यापी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) शिखर सम्मेलन सोमबार फ्रान्सको पेरिसमा शुरू भएको छ । ‘हाल एआईको प्रयोगको वास्तविक समय हो’, एआईका लागि फ्रान्सका विशेष दूत एनी बोभेरोटले उद्घाटन समारोहमा भने । उनले एआई विकासलाई पारिस्थितिक…