काश्मिर सीमामा भारत–पाकिस्तानबीच गोलीबारी, ४ जनाको मृत्यु
एजेन्सी । भारत र पाकिस्तानबीच काश्मिर सीमामा गोलीबारी भएको छ। पाकिस्तानी पक्षका अनुसार बिहीबार भएको घटनामा दुई सैनिक र दुई सर्वसाधारणको मृत्यु भएको छ। भारतीय पक्षले पाकिस्तानी सेनाले बिना उक्साहट…