चिनियाँ राष्ट्रपति सी र ज्याक मालगायतका उद्यमीबीच भेटवार्ता
एजेन्सी । चीनका राष्ट्रपति सी चिनफिङले सोमबार अलिबाबाका सहसंस्थापक ज्याक मालगायत निजी क्षेत्रका शीर्ष व्यापारिक नेतृत्वसँग भेटवार्ता गरेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् । एक दशकभन्दा बढी समयअघि सत्तामा आएदेखि नै…