कङ्गोमा डुङ्गा डुब्दा कम्तीमा २० जनाको मृत्यु
एजेन्सी । उत्तरपश्चिमी कङ्गोको माई–डोम्बे तालमा यात्रुवाहक डुङ्गा पल्टिँदा कम्तीमा २० जनाको मृत्यु भएको छ । अझै धेरैजना बेपत्ता रहेका स्थानीय बासिन्दाहरूले बताएका छन् । दुर्घटनाग्रस्त डुङ्गा बिहीबार राजधानी किन्शासातिर जाँदै थियो…