जापान, चीन र दक्षिण कोरिया शान्ति तथा सहयोग प्रवर्द्धन गर्न सहमत
टोकियो । शनिबार जापान, चीन र दक्षिण कोरियाका शीर्ष कूटनीतिज्ञबीच त्रिपक्षीय बैठक सम्पन्न भएको छ। बैठकमा कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि तीनै मुलुकको साझा जिम्मेवारी रहेको पुष्टि गरिएको छ। साथै,…