म्यानमार भूकम्पमा मृत्यु हुनेको संख्या २ हजार नाघ्यो, करिब ४ हजार जना घाइते
एजेन्सी । म्यानमारमा शुक्रबार आएको ७.७ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २,०५६ पुगेको छ। घटनामा ३ हजार ९०० भन्दा बढी घाइते भएका छन् भने अझै २७० जना हराइरहेका छन्,…