डोमिनिकन रिपब्लिकमा नाइट क्लबको छत खस्दा कम्तीमा २७ जनाको मृत्यु, १५० घाइते
एजेन्सी । डोमिनिकन रिपब्लिकको राजधानी सान्तो डोमिङ्गोस्थित जेट सेट नाइट क्लबको बिहान छत खस्दा कम्तीमा २७ जनाको मृत्यु भएको छ । अन्य १५० भन्दा बढी घाइते भएका छन् । घटनास्थलमा उद्धार कार्य…