क्यालिफोर्नियामा डुङ्गा दुर्घटना हुँदा ३ जनाको मृत्यु, ७ बेपत्ता
एजेन्सी । क्यालिफोर्नियाको तटमा डुङ्गा दुर्घटना हुँदा तीन जनाको मृत्यु हुनुका साथै सात जना बेपत्ता भएको अधिकारीहरूले सोमबार बताएका छन् । अमेरिकी तटरक्षक बललाई सान डिएगोको उत्तरमा डेल मार नजिकै डुङ्गा…