केन्याको राजधानी नैरोबीमा आगलागी, ८ जनाको मृत्यु
एजेन्सी । केन्याको राजधानी नैरोबीको एक अनौपचारिक वस्तीमा शनिबार आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय समयअनुसार बिहान ५ बजेतिर शहरको माकिना क्षेत्रमा आगलागी शुरू भएको प्रहरी…