पूर्वराष्ट्रपति भण्डारी स्वदेश फिर्ता
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फर्किएकी छिन् । चीन सरकार र चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागको निमन्त्रणामा चीन गएकी उनी सोमबार स्वदेश फर्किएकी हुन् । उनीसँगै चीन भ्रमणमा भएका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री…