अहमदाबाद विमान दुर्घटना : ११ ए सिटमा रहेका बेलायती यात्रु जीवितै
एजेन्सी । भारतको अहमदाबादमा भएको विमान दुर्घटनामा ११ ए सिटमा रहेका बेलायती यात्रु जीवितै भेटिएका छन्। चालक दलका सदस्यसहित २४२ जना सवार एयर इन्डिया दुर्घटनामा एक जना व्यक्ति बाँचेको एक प्रहरी प्रमुखले भारतीय समाचार…