इरान–इजरायल युद्ध : ‘युरोपको आप्रवासनमा ‘नकारात्मक’ प्रभाव पार्न सक्ने चेतावनी’
एजेन्सी । टर्कीले इरान र इजरायलबीचको हवाई युद्धका कारण आप्रवासनमा वृद्धि हुन सक्ने जनाएको छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले युद्धका कारण आप्रवासनमा वृद्धि हुन सक्ने तथा युरोप र यस क्षेत्रलाई…