रुसी हवाई आक्रमणमा कीभमा ९ जनाको मृत्यु
एजेन्सी । कीभ क्षेत्रमा रातभरि भएको रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमणमा कम्तीमा ९ जनाको मृत्यु भएको र धेरै घाइते भएको गृहमन्त्रीले बताएका छन्। सामाजिक सञ्जालमा एक पोस्टमा, इहोर क्लाइमेन्कोले आवासीय क्षेत्र, अस्पताल…