इरानका सर्वोच्च नेताको दाबी- आक्रमणबाट अमेरिकाले केही पनि पाएन
एजेन्सी । इजरायलसँग युद्धविराममा सहमति भएपछिको आफ्नो पहिलो सार्वजनिक सम्बोधनमा इरानका सर्वोच्च नेताले अमेरिकाले आफ्नो आणविक केन्द्रहरूमा आक्रमणबाट ‘कुनै उपलब्धि हासिल नगरेको’ प्रतिक्रिया दिएका छन् । अयातोल्लाह अली खामेनीले भने कि…